विचार/लेख

कर्णालीबाट हेर्दा काठमाडौं दुर्गम लाग्छ

कहीँ नअलमलिई यात्रा गर्दा पनि हुम्लाबाट काठमाडौं पुग्न पूरै एक हप्ता लाग्छ । आफ्नो केन्द्रीय राजधानी पुग्न हुम्लीलाई लाग्ने समय र भौतिक अप्ठेरोबारे काठमाडौंले विचार गरेको पाइँदैन । हाम्रा बुवाको पुस्तासम्म हुम्लाको सिमकोटबाट काठमाडौंको हनुमान...

पुरा पढ्नुहोस
राजनीतिक परिवर्तनको अन्तर्य

आज ११ वैशाख । वि.सं २०६३ साल राजाले नागरिकसामु आत्मसमर्पण गरेको दिन । नेपाली नागरिकले तेस्रो पटक लोकतन्त्र बहाल गरेको दिन । माओवादीले १० वर्ष लामो हत्या र हिंसाको राजनीति छाडेर शान्तिपूर्ण ढङ्गमा दलहरूसँग...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रको यथार्थता

राष्ट्रिय परिचयपत्र यस्तो एकीकृत प्रणाली हो, जसका आधारमा हरेक निकायमा धेरै पृष्ठका विवरण भर्नुपर्दैन । हाम्रो देशको एउटा बिडम्बना– सार्वजनिक सेवामा कुनै प्रगतिशील, समयानुकूल, आधुनिकतम, प्रविधियुक्त र सुविधाजनक काम हुन लाग्यो कि भाँजो हालिहालिन्छ।...

पुरा पढ्नुहोस
सहरी गरिबी निवारणका सूत्र

गरिबी निवारणका लागि विश्वव्यापी प्रयासलाई संयुक्त राष्ट्रसङ्घले पनि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । हरेक देशले गरिबी निवारणका लागि आफ्नो भौगोलिक विकटता र सामाजिक विषमता अनुरूपका योजना, कार्यक्रम र रणनीति बनाएका छन् । त्यसबाहेक...

पुरा पढ्नुहोस
नागरिक दृष्टिमा शासकीय संयन्त्र

प्रशासनिक संयन्त्र सरकार र जनताबीच उत्कृष्ट र प्रभावकारी सेवा प्रवाह गर्ने एउटा अति नै महत्वपूर्ण सरोकारवाला हो । सरकारले जनताप्रति प्रवाह गर्नुपर्ने सेवासुविधा आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्ने गर्छ । यसैले प्रशासनिक संयन्त्रलाई सार्वजनिक...

पुरा पढ्नुहोस
विद्यार्थी भर्नाका व्यवधान र समाधान

विषय प्रवेश नेपालको संविधान २०७२ सालले शिक्षालाई नागरिकको मौलिक अधिकारमा रहेको छ । यसको अर्थ राज्यले शिक्षा प्राप्त गर्नु हरेक नागरिकको अधिकार भएको कुरा स्वीकार गर्नु हो । राज्यले शिक्षालाई मौलिक अधिकार मान्नुका साथै सबैलाई...

पुरा पढ्नुहोस
समृद्धिमा समस्याको चुरो !

पहुँचवाला नेताको ‘दम्भ’ले जन्माएका राष्ट्रिय गौरवका आयोजना थपिने क्रमले नेपालको विकासमा ‘क्यान्सर’ लागेको छ भन्दा अत्युक्ति हुँदैन÷हुनु हुँदैन । एकथरी भन्छन्, नेपाल श्रीलंका हुने भयो । अर्कोथरी तर्क गर्छन्, सबै ठीकठाक छ, आत्तिनु पर्दैन...

पुरा पढ्नुहोस
स्थानीय तहमा बेथितिका चाङ

केही दिनअघि सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुखसँग आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमाबारे छलफल ग¥यो । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुखले आगामी वर्षको बजेट तथा कार्यक्रम निर्माणका लागि सुझाव थोरै दिए,...

पुरा पढ्नुहोस
आर्थिक तरलता अभावको प्रभाव

प्रारम्भ बैंक र वित्तीय संस्थाहरूले पर्याप्त मात्रामा तरलता प्राप्त गर्न नसकेका कारण आर्थिक अवस्था जोखिमपूर्ण बन्दै गएको छ । कोभिडको संक्रमणपश्चात् नेपालको अर्थ व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको थियो । तर, अत्यन्त ज्यादा तरलताको समस्या...

पुरा पढ्नुहोस
भ्रष्टाचार रोक्ने कानुन

वर्तमान सरकार केही गरौँ देश र जनताका लागि भन्ने सोचमा रहेको पाइन्छ । यसले गर्ने कार्य धेरै छन् जसमध्ये प्रमुख काम मध्येको एक हो सुशासन । सुशासन कायम गर्न वा भ्रष्टाचार नियन्त्रण गर्न कानुन...

पुरा पढ्नुहोस